५ कार्तिक, काठमाडौं । एमाले अध्यक्ष झलनाथ खनालले मुख्य तीन दल मिल्नुको बिकल्प नभएको बताएका छन । दसैं, तिहार तथा छट पर्वको अवसरमा एमालेले पार्टी मुख्यालय बल्खुमा शुक्रबार आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष खनालले मुख्य दलहरुवीच सहमति कायम गरि सहमतिको सरकार बनाउनु अहिलेको आवश्यक्ता रहेको बताए ।
शान्ति र संविधानका लागि दलहरुवीच प्याकेजमा सहमति खोज्नु पर्ने बताउदै उनले मुख्य दलहरुवीच सहमति कायम गरेर मुलुकलाई छिटो निकास दिउउपर्ने बताए ।
0 comments:
Post a Comment